आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश

‘अमेरिका पठाउँछौँ’ भनेर १५ लाख ठगेको आरोपमा आमाछोरा पक्राउ

काठमाडौँ । ‘अमेरिका पठाउँछौँ’ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट आमाछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ घर भएकी ६४ वर्षीया शान्ति श्रेष्ठ र उनका छोरा ३६ वर्षका विशाल श्रेष्ठ छन् । आरोपीहरुले ...